बलिउड
Romanized: baliud, baliuda
हलिउडको अनुकरण गरेर फिल्मनगरी बम्बई (मुम्बई) लाई जनाउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हलिउडको अनुकरण गरेर फिल्मनगरी बम्बई (मुम्बई) लाई जनाउने शब्द।