बलि

Romanized: bali

देवदेवतालाई अर्पिने भोग्य वस्तु; नैवेद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देवदेवतालाई अर्पिने भोग्य वस्तु; नैवेद्य।
२.
देवतालाई भोग दिइने पशुपन्छी।
३.
भोजन गर्नुभन्दा पहिले देवपितृका उद्देश्यले चढाइने अन्न; औसानी।
४.
पूजा, होम आदिमा क्षेत्रपाललाई चढाइने अन्न।
५.
पञ्च-महायज्ञमध्ये एक भूतयज्ञ।
६.
भूमिकर; मालपोत।
७.
पेटको लँदाका बिचको रेखा।
८.
पुराणप्रसिद्ध दानी दैत्य राजा।

सम्बन्धित शब्दहरू