बलियो

Romanized: baliyo

धेरै बल भएको; शक्तिशाली; बलिष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बलीय]

१.
धेरै बल भएको; शक्तिशाली; बलिष्ठ।
२.
हतपती नबिग्रने; धेरै खप्ने; मजबुत; दह्रो।
३.
धनजन आदिले सम्पन्न। स्त्री. बलियी।

सम्बन्धित शब्दहरू