फलियो

Romanized: faliyo, phaliyo

लेख्ने काठ आदिको पाटी; धुलौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत फलक]

१.
लेख्ने काठ आदिको पाटी; धुलौटो।
२.
फलेक।

सम्बन्धित शब्दहरू