बलिन्द्र

Romanized: balindr, balindra

पानी पर्दा बलेनीबाट चुहेको पानीको धाराजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बलेनी]

१.
पानी पर्दा बलेनीबाट चुहेको पानीको धाराजस्तो।
२.
बरबर चुहुने (आँसु)

सम्बन्धित शब्दहरू