बलिउन्ते
Romanized: baliunte
बलवन्त; मापाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बलवन्त; मापाको।
२.
बलियो; तागतिलो; प्रशस्त बल भएको (व्यक्ति); बलिमन्ते।