कविता महोत्सव

Romanized: kavitaa mahotsava, kavitaa mahotsav, kavitaa mahotsawa, kawitaa mahotsava

नेपाल प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवको सन्दर्भमा प्रत्येक वर्षको असार नौ गते आयोजना हुने बृहत् कविसम्मेलन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नेपाल प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवको सन्दर्भमा प्रत्येक वर्षको असार नौ गते आयोजना हुने बृहत् कविसम्मेलन तथा कविता प्रतियोगिताको महोत्सव।

सम्बन्धित शब्दहरू