मदनमहोत्सव

Romanized: madanamahotsav, madanamahotsawa, madanamahotsaw, madanamahotshava

फागु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फागु।
२.
राजा, प्रजा सबै सर्वत्र बगैँचा बगैँचामा स्त्री, पुरुष मिलेर सजधजका साथ चैत शुक्ल द्वादशी, त्रयोदशी र चतुर्दशीका दिन कामदेवको पूजा, दिनभर व्रत, नाचगान र रातमा उपवास एवं आमोदप्रमोद आदि गरिने प्राचीन कालको प्रसिद्ध उत्सव; वसन्तोत्सव; मदनोत्सव।

सम्बन्धित शब्दहरू