स्वर्णमहोत्सव

Romanized: svarnamahotsav, svarnamahotsawa, swarnamahotsava, svarnamahotsaw

स्थापना भएको पचास वर्ष पुगेको अवसरमा मनाइने ठुलो उत्सव; पचासौँ जन्मजयन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्थापना भएको पचास वर्ष पुगेको अवसरमा मनाइने ठुलो उत्सव; पचासौँ जन्मजयन्ती।

सम्बन्धित शब्दहरू