मदन

Romanized: madan, madana

रतिको पति; कामदेव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रतिको पति; कामदेव।
२.
भँवरो; भ्रमर।
३.
मैना चरो।
४.
प्रेम।
५.
मइन-फल।

सम्बन्धित शब्दहरू