मदनभवन
Romanized: madanabhavan, madanabhawana, madanabhawan, madanabhabana
फलित ज्योतिष जन्मकुण्डलीमा जन्मबाट सातौँ स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फलित ज्योतिष जन्मकुण्डलीमा जन्मबाट सातौँ स्थान।
२.
मदनगृह।