मदनोत्सव
Romanized: madanotsav, madanotsawa, madanotsaw, madanotshava
वसन्त ऋतुमा कामदेवको अर्चना गरी मनाइने विशेष उत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वसन्त ऋतुमा कामदेवको अर्चना गरी मनाइने विशेष उत्सव।
२.
फागु; होलिकोत्सव।