नयनोत्सव
Romanized: nayanotsav, nayanotsawa, nayanotsaw, nayanotshava
आँखालाई आनन्दित पार्ने वस्तु; सुन्दर वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आँखालाई आनन्दित पार्ने वस्तु; सुन्दर वस्तु।
२.
बत्ती।