वसन्तोत्सव

Romanized: vasantotsav, vasantotsawa, wasantotsava, vasantotsaw

ना. [सं.] वसन्तपञ्चमीका दिन वा त्यसको भोलिपल्ट मनाइने एक उत्सव वा चाड; मदनोत्सव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] वसन्तपञ्चमीका दिन वा त्यसको भोलिपल्ट मनाइने एक उत्सव वा चाड; मदनोत्सव।

सम्बन्धित शब्दहरू