वसन्त महोत्सव

Romanized: vasanta mahotsav, vasanta mahotsawa, wasanta mahotsava, vasanta mahotsaw

वसन्तऋतुको आरम्भ मानेर श्रीपञ्चमीका दिनदेखि पूर्णिमाको दिनसम्म वा माघ पूर्णिमाको दिन मनाइने उत्सव;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वसन्तऋतुको आरम्भ मानेर श्रीपञ्चमीका दिनदेखि पूर्णिमाको दिनसम्म वा माघ पूर्णिमाको दिन मनाइने उत्सव; वसन्तोत्सव; होलिकाउत्सव; फागु।

सम्बन्धित शब्दहरू