कवीन्द्रपुर
Romanized: kavindrapur, kawindrapura, kawindrapur, kaveendrapura
उत्कृष्ट कविहरूले निवास गरेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उत्कृष्ट कविहरूले निवास गरेको ठाउँ।
२.
प्रताप मल्लले बनाएको कान्तिपुरको मरुसत्तलअगाडिको भवन।