कवीन्द्र
Romanized: kavindr, kawindra, kawindr, kaveendra
कविहरूमध्येमा श्रेष्ठ कवि; महाकवि। (कान्तिपुरका मल्लराजा प्रताप मल्लले स्वयम् यो पदवी धारण गरेका थिए।) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कविहरूमध्येमा श्रेष्ठ कवि; महाकवि। (कान्तिपुरका मल्लराजा प्रताप मल्लले स्वयम् यो पदवी धारण गरेका थिए।)