कवै

Romanized: kawai, kabai, kavai

कवै (kawai) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कवै(१)

(क्रियाविशेषण [संस्कृत कदापि])
1.
कहिल्यै पनि, कदापि।

कवै(२)

(नाम [संस्कृत काकमाच])
1.
अलि कालो र फुस्रो गरी दुई प्रकारको हुने, गोल आकारका गेडा लाग्ने, सागले निद्रा लगाउने, पश्चिम नेपालमा 'कुर्साने' नामले चिनिने एक प्रकारको वनस्पति।

सम्बन्धित शब्दहरू