दुवै

Romanized: duwai, dubai, duvai

दुइटा नै; दुईवटै; दुइटा मात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [दुई+ऐ]

१.
दुइटा नै; दुईवटै; दुइटा मात्र।
२.
(विशेषण) गन्तीका क्रममा जोड दिँदा दुई सङ्ख्यामा पर्ने; सो सङ्ख्याको।

सम्बन्धित शब्दहरू