पवै
Romanized: pawai, pabai, pavai
पानका जस्ता नरम र कोमल पात हुने, कलेजी रङका फूल फुल्ने, ऋषिपञ्चमीमा बर्त बस्नेहरूले तरकारीका रूपमा खाने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उपोदकी]
1
पानका जस्ता नरम र कोमल पात हुने, कलेजी रङका फूल फुल्ने, ऋषिपञ्चमीमा बर्त बस्नेहरूले तरकारीका रूपमा खाने एक लहरो।