कसरमसर

Romanized: kasaramasar, kasaramashara, kasharamasara, kasaramashar

रहेपहेको वस्तु; थिगर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कसर (द्वि.)]

१.
रहेपहेको वस्तु; थिगर।
२.
त्रुटि; अशुद्धि।
३.
दोष; दाग।

सम्बन्धित शब्दहरू