कसरत
Romanized: kasarat, kasharata, kasharat, kasarata
शरीर निरोगी र हृष्टपुष्ट पार्नलाई गरिने दण्डबैठक आदि अभ्यास; व्यायाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
शरीर निरोगी र हृष्टपुष्ट पार्नलाई गरिने दण्डबैठक आदि अभ्यास; व्यायाम।
२.
मिहिनेत, परिश्रम; खप्याइँ (प. ने.)।