कसरी
Romanized: kasaree, kashari, kasharee, kasharii
कसो गरी; के गरी; कुन किसिमले; कुन तरहले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [कसो+गरी]
1
कसो गरी; के गरी; कुन किसिमले; कुन तरहले।