कसर

Romanized: kasar, kashara, kashar, kasara

कुनै वस्तुमा मिसिएको काम नलाग्ने र फाल्ने वस्तु, कसिङ्गर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
कुनै वस्तुमा मिसिएको काम नलाग्ने र फाल्ने वस्तु, कसिङ्गर।
२.
थिग्रो; थिग्रेनी।
४.
कपट; पाप।
४.
सुक्दा वा फोहर वस्तु छुट्टयाउँदा कुनै वस्तुमा हुने नोक्सानी; जर्ती।
५.
गुठीको जग्गामा लाग्ने मालपोत वा तिरो, छ्वायबाली।

सम्बन्धित शब्दहरू