कसिनु

Romanized: kashinu, kasinu

बाँधिनुः टुर्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [कस्+इ+नु]

१.
बाँधिनुः टुर्रिनु।
२.
तम्सिनु, आँट्नु।
३.
ठाँट पार्नु; कसिकसाउ हुनु।

सम्बन्धित शब्दहरू