कस्मल

Romanized: kasmal, kashmala, kashmal, kasmala

पराल, सुकेको घाँस आदिको लुँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पराल, सुकेको घाँस आदिको लुँडो।
२.
योनिबाट निस्कने सिँगानजस्तो पदार्थ।

सम्बन्धित शब्दहरू