काँचो वायु

Romanized: kaamcho vaayu, kaamcho vayu, kamcho vaayu, kaamcho waayu

अरूलाई दुःख दिने प्रेतात्मा; लोकविश्वासअनुसार वशमा राख्न कठिन अदृश्य वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अरूलाई दुःख दिने प्रेतात्मा; लोकविश्वासअनुसार वशमा राख्न कठिन अदृश्य वस्तु।

सम्बन्धित शब्दहरू