काँचो माटो

Romanized: kaamcho maato, kaamcho mato, kamcho maato, kaancho maato

खनजोत गर्दा नमरेको माटो; पोल्दा नपाकेको माटो। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खनजोत गर्दा नमरेको माटो; पोल्दा नपाकेको माटो।
२.
मर्ने चोला; नाशवान् शरीर। (उदा.- शरीर काँचो माटो हो, यसको के ठेगान!)

उदाहरण वाक्य

  • शरीर काँचो माटो हो, यसको के ठेगान!

सम्बन्धित शब्दहरू