काँडे भन्टा

Romanized: kaamde bhantaa, kaamde bhanta, kamde bhantaa, kaande bhantaa

डाँठ, पात, भेट्नो आदिमा काँडा हुने ठुलो खालको भन्टा; काँडे भिँडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
डाँठ, पात, भेट्नो आदिमा काँडा हुने ठुलो खालको भन्टा; काँडे भिँडा।

सम्बन्धित शब्दहरू