काँडे पैयूँ
Romanized: kaamde paiyum, kaamde paiyun, kaande paiyum, kamde paiyun
पैयूँको भन्दा सानो बोट; साना साना पात हुने, काँडेदार पैयूँको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पैयूँको भन्दा सानो बोट; साना साना पात हुने, काँडेदार पैयूँको एक जात।