पैयूँ

Romanized: paiyun, paiyoom, paiyoon, paiyuun

विभिन्न आकारका विशेष गरेर साना मसिना दाँती परेका पात हुने, सेता वा गुलाफी रङका फूल फुल्ने र राता, सानसाना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पद्यक]

1
विभिन्न आकारका विशेष गरेर साना मसिना दाँती परेका पात हुने, सेता वा गुलाफी रङका फूल फुल्ने र राता, सानसाना खान हुने फल फल्ने भूर्जपत्रजस्ता बोक्रा हुने आरुकै समूहको वृक्षविशेष। (आयुर्वेदमा यसको गुण सर्पको विषनाशक भनिएको छ।)

सम्बन्धित शब्दहरू