बच्छयूँ
Romanized: bachchhayum, bachchhayun, bachchhayoom, bachchayum
कम्मरमा पहेंलो पाटा परेको, खिल गाडेर चिल्ने, अरिङ्गालका जातको उड्ने किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कम्मरमा पहेंलो पाटा परेको, खिल गाडेर चिल्ने, अरिङ्गालका जातको उड्ने किरो।