बच्छी

Romanized: bachchhi, bachchhee, bachchi, bacchhi

बच्छी (bachchhi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बच्छी(१)

(नाम [बच्छली८ संस्कृत वत्सला])
1.
राम्ररी फल्ने र चामल पर्ने, मसिनो धानको एक जात।

बच्छी(२)

(विशेषण [नेवारी])
१..
आधा; अर्द्ध।
२..
सजिया; साजे; साझा।
३..
(नाम) आधाभाग; अधियाँ।

सम्बन्धित शब्दहरू