पैयुँ
Romanized: paiyun, paiyum
पर्वत जिल्लामा रहेको एक गाउँपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पद्यक]
१.
पर्वत जिल्लामा रहेको एक गाउँपालिका।
२.
राता, साना खान हुने फल फल्ने, भूर्जपत्रजस्ता बोक्रा हुने, आरुका समूहको वृक्षविशेष (आयुर्वेदमा यसको गुण सर्पको विषनाशक भनिएको छ)।