गाँडे माला
Romanized: gaamde maalaa, gaamde maala, gaamde malaa, gamde maalaa
ना. जुनेलाका जस्ता आकारका तर निकै साना पात हुने रछानहुँदो उम्रने एक झार; केटाकेटीलाई छेरौटीको औषधीका रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. जुनेलाका जस्ता आकारका तर निकै साना पात हुने रछानहुँदो उम्रने एक झार; केटाकेटीलाई छेरौटीको औषधीका रूपमा दाना छेडी माला लाइदिने चलन भएको त्यसैको फल; भिकौँले।