काउसो
Romanized: kaauso, kaausho, kausho, kauso
निलो फूल फुल्ने, खैरो रङको, टुप्पो घुमेको, सिमीको जस्तो कोसा लाग्ने र कोसामा विषालु सेतो झुस हुने, सो झुस… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ काउछो ]
१.
निलो फूल फुल्ने, खैरो रङको, टुप्पो घुमेको, सिमीको जस्तो कोसा लाग्ने र कोसामा विषालु सेतो झुस हुने, सो झुस शरीरमा लाग्दा साह्रै चिलाउने लहरो; काउछो।
२.
(विशेषण)
पछि लागेर छोड्दै नछोड्ने वा साह्रै रोऱ्याइँ गर्ने (मानिस)।