काकताली
Romanized: kaakataali, kaakatali, kakataali, kaakataalee
अकस्मात् वा अप्रत्याशित रूपबाट भएको दुर्घटना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अकस्मात् वा अप्रत्याशित रूपबाट भएको दुर्घटना।
२.
(क्रियाविशेषण)
संयोगले; पूर्वयोजनाविना नै।