काकबन्ध्या
Romanized: kaakabandhyaa, kaakabandhya, kakabandhyaa, kaakabandhy
एउटा मात्र छोरो पाएर फेरि कुनै सन्तान नजन्माउने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एउटा मात्र छोरो पाएर फेरि कुनै सन्तान नजन्माउने स्त्री।