काकरह
Romanized: kaakaraha, kaakarah, kakarah, kakaraha
इनारमा खसेको बाल्टी झिक्ने फलामको अङ्कुसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
१.
इनारमा खसेको बाल्टी झिक्ने फलामको अङ्कुसे।
२.
काँक्रो।
३.
गङटो।