काकचक्षु

Romanized: kaakachakshu, kakachakshu, kaakachaksu, kakachaksu

कागको जस्तो आँखा भएको; चलाख; चनाखो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कागको जस्तो आँखा भएको; चलाख; चनाखो।

सम्बन्धित शब्दहरू