काकजम्बु
Romanized: kaakajambu, kakajambu
कुवा वा तलाउ, नदीको नजिकमा हुने, अतिसानो, प्रायः कागैले मात्र खाने जामुनका जातको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुवा वा तलाउ, नदीको नजिकमा हुने, अतिसानो, प्रायः कागैले मात्र खाने जामुनका जातको फल।