काकजङ्घा

Romanized: kaakajangghaa, kaakajanggha, kakajangghaa, kaakajanggh

कागको जाँघजस्तो आकारका राता फूल फुल्ने एक प्रकारको बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कागको जाँघजस्तो आकारका राता फूल फुल्ने एक प्रकारको बुटी।
२.
लालगेडी; रातीगेडी; रत्ती।
३.
मसी।

सम्बन्धित शब्दहरू