एकचक्र
Romanized: ekachakra, ekachakr, ekacakr, ekacakra
एउटै मात्र चक्र वा पाङ्ग्रो भएको (रथ, बग्गी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एउटै मात्र चक्र वा पाङ्ग्रो भएको (रथ, बग्गी आदि)।
२.
एउटै राजाद्वारा शासन गरिएको (देश, प्रदेश आदि)।
३.
चक्रवर्ती।
४.
(नाम)
सूर्य।
५.
सूर्यको रथ।