एकचक्री
Romanized: ekachakri, ekachakree, ekachakrii, ekacakree
एउटा चक्र हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एउटा चक्र हुने।
२.
एउटा पाङ्ग्रो हुने; एकपाङ्ग्रे।