एकचारी
Romanized: ekachaari, ekachari, ekachaaree, ekacharee
एक्लै एक्लै हिँडडुल गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एक्लै एक्लै हिँडडुल गर्ने।
२.
एक्लै जीविका गर्ने।
३.
वृद्ध; सन्न्यासी।