एकचित्त

Romanized: ekachitta, ekachitt, ekacitt, ekacitta

मन वा चित्तलाई अन्त नडुलाईकन एउटै कुरामा मात्र केन्द्रित गरेर; एउटै कुरामा मात्र मन लगाएर; एकाग्र भएर;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
मन वा चित्तलाई अन्त नडुलाईकन एउटै कुरामा मात्र केन्द्रित गरेर; एउटै कुरामा मात्र मन लगाएर; एकाग्र भएर; एकोहोरो मनले।
२.
(विशेषण) एउटा कुरामा मात्र ध्यान दिएको; एकाग्र।

सम्बन्धित शब्दहरू