कागजी
Romanized: kaagaji, kaagajee, kagajee, kagajii
कागजसम्बन्धी; कागजमा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कागज+ई]
१.
कागजसम्बन्धी; कागजमा आधारित।
२.
कागजको जस्तै पातलो खोस्टा वा बोक्रा हुने (फलफूल आदि)।
३.
व्यवहारमा आउन कठिन भई सिद्धान्तमा मात्र आधारित (कागजी योजना, कागजी कार्यक्रम इ.)।