काठिनु
Romanized: kaathinu, kathinu
काठ मैं अररो हुनु; जाडोले कठ्याङ्ग्रिनु; गँगरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [काठ+इ+नु]
1
काठ मैं अररो हुनु; जाडोले कठ्याङ्ग्रिनु; गँगरिनु।