काठ्या ब्वा

Romanized: kaathyaa bvaa, kaathya bvaa, kaathyaa bva, kathyaa bvaa

आफ्नो बाबुलाई त्यागेर आमा पोइल जाँदा बन्न गएको अर्को बाबु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नो बाबुलाई त्यागेर आमा पोइल जाँदा बन्न गएको अर्को बाबु।

सम्बन्धित शब्दहरू