कामबाण
Romanized: kaamabaana, kaamabaan, kaamabana, kamabaana
कामदेवका पाँच बाण- मोहन, उन्मादन, सन्तपन, शोषण र निश्चेष्टीकरण; कामायुध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कामदेवका पाँच बाण- मोहन, उन्मादन, सन्तपन, शोषण र निश्चेष्टीकरण; कामायुध।